हिन्दी फिल्म ‘मुम्वइ मिरर’ प्रदर्शनको तयारीमा छ । ठीक यत्तिनै वेला फिल्मको नायिका गिहाना खान भने विवादमा फसेकी छिन् । गिहाना र सचिन जोशीको एक उत्तेजक भिडियो क्लिप लिक भएपछि उनी विवादित वनेकी हुन् । 

उक्त दृश्य अहिले इन्टरनेटमा फैलिइसकेको छ । गिहाना र सचिनवीचको यो भिडियो कुनै फिल्ममकै सदस्यले लिक गरेको वताइन्छ । गिहानाले मुम्वई मिररवाट वलिउ डेब्यु गरेकी हुन् उत्तेजक भिडियो क्लिपस हेर्नु होस् 

(Watch Video Clip- पुरा भिडियो तल हेर्नुहोस्)









मोडल तथा नायिका पुनम पाण्डे केही न केही कुरा गरेर चर्चामा आइरहन्छिन् । उनले आइतबारको दिन मदिराको कुरा गरेर सामाजिक सञ्जाल ट्विटरलाई तताएकी छिन् ।उनले आइतबार बिहानै ट्विटमा लेखिन्, ‘आज आइतबार हो अर्थात मदिरा पिउने दिन ।’ यसपश्चात उनले आफ्नो तिघ्राको तस्बिर क्लिक गरेर ट्विटरमा ट्विट गरिन् । उनले निरन्तर यस्ता खालका ट्विट गर्न छोडिनन् । विभिन्न कुराले चर्चामा आइरहन चाहने पुनमले आफ्नो तिघ्रामा मदिरा राखेको तस्बिर सार्वजनिक गरेर चर्चा मात्र बटुलिनन् आफ्ना फ्यानहरुलाई पनि गरम बनाइन् ।